Main
कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट
५ फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच ग्राहकलाई छट दिने सम्बन्धी सम्झौता भएको छ । सूर्यविनायक–१० मिलनचोकमा रहेको उक्त हस्पिटलमा कुमारी बैंकका ग्राहकलाई विभिन्न विभिन्न सेवामा विशेष छुट प्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार सूर्यविनायक मिसन हस्पिटलमा प्रयोगशाला परीक्षण, एक्सरे, यूसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट…
– यस समाचारको श्रोत : Online Khabar हो ।