Main
कुमा सागरको अनौठो क्रेज : पाटन कन्सर्टमा कीर्तिमानी भीड
काठमाडौं । कुमा सागर ‘जेन जी’ पुस्ताले धेरै पछ्याउने नेपाली गायक । उनी सामान्य संगीतकर्मी मात्र रहेनन्, बरु सांगीतिक ‘फेनमेनन’ बनेका छन् । जहाँ जान्छन्, त्यहाँ दर्शकको ठूलै भीड लाग्छ । ‘कुमा सागर एण्ड द ख्वपः ब्याण्ड’ अहिले धेरै सुनिनेमध्येको नेपाली ब्याण्ड हो । मार्च अन्त्यमा अस्ट्रेलियासहित वर्ल्ड टूर गर्नुअघि ब्याण्डले नेपालका विभिन्न थलोमा प्रस्तुति…
– यस समाचारको श्रोत : Online Khabar हो ।