Main
कुलमानको उज्यालो–अँध्यारो
सधैँ नायकको खोजीमा रहने नेपाली समाजले लोडसेडिङ अन्त्य गर्न निर्वाह गर्ने नायकका रुपमा कुलमानलाई पायो । तर समाजले दिएको चोखो विश्वासलाई दुरुपयोग गरेर कुलमानले राजनीतिको रोटी सेक्न खोज्नु विडम्बनापूर्ण थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।