Main
कुलमानको बर्खास्तीबारे संसद्मा बोल्न प्रधानमन्त्री तयार
१५ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्मा बोल्न तयार भएका छन् । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार यही चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । यो सँगै संसद्को गतिरोध अन्त्य हुने विश्वासमा आफूहरू रहेको उनले बताए । विपक्षी दलहरूले घिसिङको बर्खास्तीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।