Main
कुवेत पठाइदिन्छु ठगी गरेको अभियोगमा एक जना काठमाडौंबाट पक्राउ
१६ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन दिएर ठगी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएको २७ वर्षीय अशोक कुमार साहु रहेका छन् । बेरोजगार युवायुवतीलाई कुवेतमा रोजगारीको प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा साहुलाई पक्राउ गरिएको काठमाडौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।