Main

कृषाले ‘जहाजैमा’ निर्देशन गर्ने, छायांकन जापानमा

काठमाडौं । कृषा चौलागाईंले आगामी फिल्मको रुपमा ‘जहाजैमा’ निर्देशन गर्ने भएकी छन् । मंगलबार यो फिल्मको औपचारिक घोषणा गरिएको छ । जापान गएको बेला उनले त्यहाँको नेपाली निर्माता कम्पनी युएनए प्रोडक्सनसँग निर्माणबारे सम्झौता गरेकी थिइन् । सार्वजनिक थिम पोस्टरमा फिल्मबारे संक्षिप्त जानकारी दिइएको छ । पोस्टरमा एक पुरुषलाई विमानस्थलमा लगेज लैजाँदै गरेको देखाइएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button