Main

कृषि विकास बैंकले कति दिँदैछ लाभांश ?

४ पुस, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको ४ पुसमा बसेको ११३७औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट साधारण चुक्ता पूँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार ७८ को ३ प्रतिशतले बोनस सेयर लाभांश र त्यसमा लाग्ने करसमेत गरी ७.५३ प्रतिशतले हुन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button