Main

कृष्ण विश्वकर्माले औंल्याए एकीकृत समाजवादीका ९ गल्ती

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माले पार्टी निर्माणमा देखिएका गल्तीहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् । ललितपुरको जाउलाखेलमा सम्पन्न केन्द्रीय समिति बैठकमा उनले पार्टीले गर्दै आएका गल्तीहरुलाई ९ बुँदामा उल्लेख गरेका छन् । लिखित प्रस्ताव नै तयार पारेका विश्वकर्माले नेकपा एमालेबाट विद्रोह थाले यता भएका गल्तीहरुतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button