Main

केएनपी नेरोलेकले दियो ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले ट्राफिक प्रहरीलाई सडक सुरक्षाका लागि आवश्यक सामग्री प्रदान गरेको छ । नो हर्न प्लिज, नो स्टपिङ, स्पिड लिमिट र नो पार्किङ लेखिएका सचेतनामूलक सडक साइनबोर्डहरू काठमाडौंको फर्पिङस्थित ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरिएको कम्पनीले जनाएको छ । उक्त सचेतनामूलक सामग्रीहरूले सडक सुरक्षाबारेमा जनचेतना फैलाउन मद्दत पुर्‍याउने विश्वास कम्पनीको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button