Main
केन्द्रीय श्रम सल्लाहकार परिषद्मा मजदुर नेता र व्यवसायी मनोनीत, को–को परे ?
१८ पुस, काठमाडौं । सरकारले केन्द्रीय श्रम सल्लाहकार परिषद्मा व्यवसायी र मजदुर नेताहरूलाई मनोनीत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनसार केन्द्रीय श्रम सल्लाहकार परिषद् सदस्यका रूपमा रोजगारदाता र ट्रेड युनियन महासंघ प्रतिनिधि रहने प्रावधान छ । यसअघि ५ मंसिर २०७८ मा मनोनीत सदस्यको कार्यकाल पूरा भएसँगै मन्त्रालयले रिक्त पदमा ट्रेड युनियन…
– यस समाचारको श्रोत : Online Khabar हो ।