Main

केबलकारमा फसेकाहरूको यसरी गरिन्छ उद्धार (तस्वीरहरू)

१५ फागुन, काठमाडौं । चन्द्रागिरिमा आज केबलकारमा फसेकाहरूको उद्धार अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल पशुपतिनाथ बाहिनी चन्द्रागिरि हिल्सले चन्द्रगिरि केबलकारमा संयुक्त अभ्यास गरेका हुन् ।

केबलकार प्रविधिलाई पूर्णत: सुरक्षित बनाउनका लागि यो कार्यक्रम गरिएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button