Main
‘के लत बस्यो’ गजलकार प्रदीप मैनालीले ल्याए राज सागरको स्वरमा ‘पढ्ने कुरा’
पढ्ने कुरा कति छन् भन्ने हिसाब छैन तिम्रो मुहारजस्तो अर्को किताब छैन गजलकार डा. प्रदीपकुमार मैनालीको नयाँ गजल ‘पढ्ने कुरा’का शब्द हुन् यी । प्रेम-शृंगारको भाव व्यक्त गर्ने गजलमा राज सागरको शब्द तथा संगीत छ । गजललाई राजन इशानले एरेन्ज गरेका हुन् । गजलको म्युजिक भिडियोमा गायक राज सागरसहित अनन्त प्रजापति, विकेश लामा र राजकुमार…
– यस समाचारको श्रोत : Online Khabar हो ।