Main
के हो नाडामा चौधरी–गोल्छा विवाद ?
१९ वैशाख, काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालमा चुनावअघि देखि नै सुरु भएको करण चौधरी र आकाश गोल्छाबीचको विवाद उत्कर्षमा पुगेको छ । विधान संशोधनको प्रक्रिया नपुगेको भन्दै वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा घटुवा गरेपछि यो विवाद उत्कर्षमा पुगेको हो । डेढ वर्षअघि भएको महाधिवेसनमा अध्यक्षका प्रत्यासी यी दुईबीच एकजना चौधरी अध्यक्ष र गोल्छा…
– यस समाचारको श्रोत : Online Khabar हो ।