Main
कैलाली भन्सार प्रमुखमाथि कुटपिट भएको विरोधमा भन्सार जाँचपास ठप्प
१२ जेठ, काठमाडौं । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् । भन्सार एजेन्ट महासंघ नेपालको नेतृत्वमा कर्मचारीहरुले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने, कालोपट्टी बाँधेर काम गर्ने, भन्सार जाँचपास नगर्ने निर्णय गरेको भन्सार एजेन्ट महासंघ…
– यस समाचारको श्रोत : Online Khabar हो ।