Main

कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि सञ्चालनमा आयो

३० असार, काभ्रेपलाञ्चोक । लगातारको वर्षाका कारण अवरुद्ध बनेको कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका कन्टेनरहरु नाका प्रवेश गरेका छन् । गत असार २६ गते बिहान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button