Main
‘देउवाको लिगेसी पनि रहने, आम निर्वाचनमा विकल्प पनि दिने मेरो प्रस्ताव छ’
राजनीतिको एउटा ढोकाबाट निस्क्यो भने शीतलनिवास पुगिने, अर्को ढोकाबाट कुनै राजनीतिक पार्टीको मुख्यालयमा पुगेर त्यसको अध्यक्ष बन्ने कार्यले नेपालको राजनीतिमा दीर्घकालीन रूपमा असर गर्छ । त्यसले नेपालको लोकतन्त्रलाई धेरै बलियो बनाउँदैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।