Main
इजरायली आक्रमणप्रति एचटीएसको प्रतिक्रिया- सिरिया युद्धमा थाकिसकेको छ, थप द्वन्द्व सहन सक्दैन
३० मंसिर, काठमाडौं । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम ९एचटीएस० का नेता अबु मोहम्मद अल(जुलानीले सिरियामाथि गरिएको इजरायली आक्रमणको आलोचना गर्दै सिरिया युद्धबाट थाकिसकेको बताएका छन् । अल-जुलानीले इजरायली आक्रमणले सिरियाली क्षेत्रमा अनावश्यक तनाव थपेको प्रतिक्रिया दिंदै भनेका छन्, ‘सिरियाले अब अर्को द्वन्द्व सहन सक्दैन ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार उनले शनिबार इजरायलले सिरियामाथि…
– यस समाचारको श्रोत : Online Khabar हो ।