Main

कोशीका पूर्वमुख्यमन्त्रीमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भएको आक्रमणको निन्दा गरेको छ । आइतबार बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ । कांग्रेस कोशीका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि शनिबार झापामा आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button