Main
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि कुटपिट गर्ने कर्मचारीलाई अभद्र व्यवहार मुद्दा
६ माघ, विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ । शनिबार बेलुका थापामाथि आक्रमण गरेलगतै पक्राउ परेका नेपाल विद्युत प्राधिकरणका चालक र एक कर्मचारीविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा तीन दिन म्याद थप गरेको हाे । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।