Main

कोहलीलाई पक्राउ गर्नुपर्ने मागसहित सामाजिक सञ्जालमा #ArrestKohli ट्रेन्डिङमा

२३ जेठ, काठमाडौं । बेंगलुरुमा विजय उत्सव मनाउने क्रममा भएको भागदौडको घटनापछि यतिबेला अनुसन्धान भइरहेको छ । ११ जनाको मृत्यु तथा केही घाइते हुनेगरी भएको उक्त घटनापछि सामाजिक सञ्जालमा क्लब र खेलाडीहरू पनि आलोचित हुन थालेका छन् । विशेषगरी टोलीका स्टार खेलाडी विराट कोहलीलाई पनि पक्राउ गर्नुपर्ने मागसहित सामाजिक सञ्जालमा #ArrestKohli ट्रेन्डिङमा आउन थालेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button