Main

ट्रम्पको ‘बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पनि पारित

२० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी ‘वन बिग ब्यूटीफुल बिल’ अमेरिकी कंग्रेसबाट पारित भएको छ। अमेरिकी राष्ट्रिय राजनीतिमा यसलाई ट्रम्पको ठूलो जितका रूपमा हेरिएको छ। हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन)ले बिहीबार दिउँसो २१८ विरुद्ध २१४ मतले यो विधेयक पारित गरेको हो । त्यसअघि मंगलबार सेनेट (माथिल्लो सदन) मा यसले अनुमोदन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button