Main
क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसम्बन्ध विस्तार अभियान, कुन दिन कुन जिल्लामा ?
१२ चैत, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पनि देश व्यापी अभियान सुरु गरेको छ । जनतासँग नजिक हुन र सम्बन्ध सुधार गर्न ‘जनसम्बन्ध विस्तार अभियान’ सुरु गरेको पार्टीले जनाएको छ । कार्यबाहक महासचिव सिपी गजुरेल गौरवका अनुसार पार्टीलाई जनतासँग जोडी स्थापित गर्न, पार्टी संगठन सुदृढ गर्न, एकता महाधिवशनबाट पारित विराचधारत्मक…
– यस समाचारको श्रोत : Online Khabar हो ।