Main

क्रिजमा टिकेर खेलेँ भने जुन म्याच पनि जिताउँछु जस्तो लाग्छ : आरिफ

२२ जेठ, काठमाडौं । नेदरल्याण्ड्ससँगको लिग २ खेलमा कुशल ब्याटिङ प्रदर्शन गरेका आरिफ शेखले क्रिजमा धेरैभन्दा धेरै टिकेर खेल्न सके जुन खेल पनि जित्न सकिने बताएका छन् । बुधबार राति नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आरिफले केही ओभरसम्म क्रिजमा टिकेर खेल्दा जुनसुकै अवस्थाबाट पनि खेल जिताउन सक्ने आत्मविश्वास आफूमा भएको बताएका हुन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button