Main
क्लबस्तरीय ह्विलचियर बास्केटबल चैत ४ देखि
२ चैत, काठमाडौं । अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा चैत ४ गतेदेखि सुरु हुने भएको छ । नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते हुने तय भएको हो। संघले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।