Main
खगेन्द्रप्रसाद सुवेदी सचिवमा बढुवा
२ असार, काठमाडौं । नेपाल सरकारको सचिवमा खगेन्द्रप्रसाद सुवेदी बढुवा भएका छन् । महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा सुवेदीलाई बढुवा गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । उनीसहित बढुवाका लागि सहसचिवद्वय डण्डुराज घिमिरे र कृष्णप्रसाद काप्रिको नाम सिफारिस भएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।