Main
खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर ?
स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात्रा वा उचित समयमा खाइएन भने त्यसले फाइदा गर्नुको सट्टा हानि पुर्याउन सक्छ । त्यसैले कुन खानेकुरा कहिले र कसरी खाने भन्नेबारे जान्नु निकै जरुरी हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरू बेला फाइदाजनक भए पनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको…
– यस समाचारको श्रोत : Online Khabar हो ।