Main
खुला प्रतिस्पर्धाबाट शिक्षक र मेरिटका आधारमा उपकुलपति नियुक्त गर्न भन्दै नेविसंघको हस्ताक्षर अभियान
२४ असार, काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हस्ताक्षर अभियान चलाएको छ । त्रिभुवन विश्वविद्यालयमा मेरिटका आधारमा उपकुलपति नियुक्ति गर्न, शिक्षा ऐन तत्काल जारी गर्न र खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियूक्ति गर्न भन्दै हस्ताक्षर अभियान चलाएको हो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाकाअनुसार विश्वविद्यालयसहित विभिन्न प्रदेश र क्याम्पसमा विद्यार्थीहरूको हस्ताक्षर सङ्कलन गरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।