Main
हरिशयनी एकादशीमा गरिमा विकास बैंकको वृक्षरोपण
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्त्व राख्ने बर र पिपलका बिरुवा रोपेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।