Main
गगनलाई माधवको प्रश्न- संख्याका आधारमा बुरुकबुरुक उफ्रनु लोकतन्त्र हो ?
२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापालाई लोकतन्त्रबारे प्रश्न गरेका छन् । सुरुका कार्यकालमा लोकतन्त्रबारे थापाले बहस गरेको स्मरण गर्दै उनले अहिले सिंगो देश र नागरिक समाजले के भनिरहेको भन्नेबारे ध्यान दिन आग्रह गरे । ‘लोकतन्त्र भनेको संख्याहरूको संख्या र त्यहाँ बसेर ढ्याप…
– यस समाचारको श्रोत : Online Khabar हो ।