Main
गणतन्त्र नै सही बाटो, समस्या मूल नेतृत्व !
गणन्त्रतन्त्र विरुद्ध राजावादी शक्ति सडक संघर्षमा उत्रेसँगै २०६२/०६३ सालको आन्दोलनमा नेतृत्व पंक्तिमा रहेका नागरिक समाज चिन्तित देखिएका छन् । उनीहरूले व्यवस्था जोगाउन विमर्श पनि थालेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।