Main
गाजामा ‘शतप्रतिशत’ अनिकालको जोखिम : राष्ट्रसंघ
१६ जेठ, जेनेभा । संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ । करिब २० महिनादेखि जारी युद्ध अन्त्यका लागि भएको वार्ताले अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन र इजरायलले मार्चमा गाजामा पुनः सैन्य कारबाही सुरु गरेको छ । संयुक्त राष्ट्रसंघीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।