Main
गायक राईको निधनमा संगीतकर्मीद्वारा शोक व्यक्त
काठमाडौँ । गायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयघातले शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनमा कलाकारले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । गायिका मेलिना राईले लेखेकी छन्, ‘जिन्दगी साँचै नै अप्रत्याशित रहेछ । यो अकल्पनीय घटनाले स्तब्ध बनाएको छ । आज हामी…
– यस समाचारको श्रोत : Online Khabar हो ।