Main

गुजरातलाई हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा

१४ जेठ, काठमाडौं । पाँचपटकको विजेता टोली मुम्बई इन्डियन्स आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । शुक्रबार भएको इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा पुगेको हो । मुम्बईले दिएको २२९ रनको लक्ष्य पछ्याएको गुजरातले पूरा २० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। साइ सुदर्शनले सर्वाधिक ८० रन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button