Main
गुल्मीमा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि लिने धेरै
११ फागुन, गुल्मी । गुल्मीमा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि नागरिकता बनाउने दोब्बरले धेरै रहेका छन् । एक साता (गत आइतबारदेखि शुक्रबारसम्म)को अवधिमा ८९ जनाले नयाँ नागरिकता बनाउँदा १७९ जनाले प्रतिलिपि लिएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार नागरिकहरुले नागरिकतालाई माया नगर्ने, जथाभावी फ्याक्ने र सानातिना गल्तीहरुका कारण…
– यस समाचारको श्रोत : Online Khabar हो ।