Main
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

५ जेठ, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६ सिमाघाटमा बाट तम्घास आउँदै गरेको लु९७प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा दाङको गडवा गाउँपालिका-३ बस्ने २७ वर्षका निशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए । इन्द्र एम…
– यस समाचारको श्रोत : Online Khabar हो ।