Main

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

२ फागुन, गुल्मी । गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ । अभिलेख प्रणालीको मेसिन विश्व स्वास्थ्य संगठन नेपालका डा.एलिसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले अस्पताल विकास समितिका अध्यक्षत गोपाल पाण्डे तथा अस्पतालका निमित्त प्रमुख बैभव बस्याललाई हस्तान्तण गरेका थिए । विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु गर्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button