Main
गृहकै संरक्षणमा हुन्थ्यो विमानस्थलमा सामूहिक असुली
‘पहिले दिनमा कम्तिमा कम्तिमा ४० लाख असुली हुन्छ भन्ने थियो । तर, अहिलेको स्थिति हेर्दा एक सिफ्टमा कम्तिमा २०० जना बिदेसिँदा पनि दिनमा न्यूनतम ५० हजारको दरले ३ करोड रुपैयाँ उठाएको देखिन्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।