Main
गृहमन्त्रीबारे उठेका प्रश्नमा छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
१२ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि उठेका प्रश्नमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । सोमबार दिउँसो अपरान्ह ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा छलफलका लागि तीन एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।