Main
गेटा आँखा अस्पताललाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सहयोग
५ फागुन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन सिट क्षमताको स्टिल कुर्सी प्रदान गरेको छ । यो सहयोगले बिरामी र उनीहरूको परिवारका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको छ । गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।