Main
‘गोथे’लाई ‘सकस’ सिरियलमा देख्न पाइने
काठमाण्डौं । लामो समय ‘जुठे सिरियल’बाट दर्शकमाझ पहिचान बनाएको ‘गोथे’ पात्रलाई अब ‘सकस’ सिरियलमा हेर्न पाइने भएको छ । ‘जुठे’ आफ्नो यात्रा टुङ्गिएपछि ‘गोथे’ पात्रलाई राजु पौडेल (राजु मास्टरले) आफ्नै सिरियल ‘सकस’मा मुख्य पात्रको स्थान दिने भएका हुन् । ‘सकस’लाई राजुले नै लेखन तथा निर्देशन गर्दै आएका छन् । उनकै अर्को लोकप्रिय पात्र ‘गोथे’लाई पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।