Main
गोरखकाली र गोरखनाथ मन्दिरमा घटस्थापना गरियो
६ असोज, गोरखा । गोरखा दरबारस्थित गोरखकाली मन्दिरको दशैं घरमा घटस्थापना गरिएको छ । सोमबार बिहान ९ बजेर १३ मिनेटको साइतमा घट्ट स्थापना गरेर जौको जमरा राखिएको मूल पुजारी शारदा भट्टराईले बताए । सँगै गोरखनाथ मन्दिरमा पनि जमरा राखिएको उनले जानकारी दिए । उनका अनुसार गोरखकाली मन्दिरको पुजा कोठा र जमरा कोठामा एक/एक पाथी, गोरखनाथ…
– यस समाचारको श्रोत : Online Khabar हो ।