Main
विजय बराल दम्पतीलाई दोस्रो सन्तान लाभ
काठमाडौं । अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । उनकी पत्नी तथा अभिनेत्री प्रमिलाले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिइन् । उनीहरूको यो दोस्रो सन्तान हो । यसअघि छोरा छन् । नयाँ सन्तान लाभपछि विजयले अनलाइनखबरसँग भने, ‘म एकदमै खुसी छु । मालती मंगलको सुटिङबाट ब्रेक लिएर आएको हुँ ।’ उनले फेसबुकबाट फोटो…
– यस समाचारको श्रोत : Online Khabar हो ।