Main

गोरखामा मान्द्रुङ खोलाले तीन घर बगायो, एउटा झोलुङ्‍गे पुलमा पनि क्षति

२१ भदौ,  काठमाडौं । गोरखाको चुमनुब्री गाउँफालिका-४ मा मान्द्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ । गएराति साढे ३ बजेको समयमा आएको बाढीले चुमनुब्री गाउँपालिका-४ नाम्रुङ का नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । लामाका अनुसार भारी वर्षापछि मान्द्रुङ खोलामा बाढी आउँदा एउटा झोलुङ्‍गे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button