Main
मंसिर २३ मा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुने अनिश्चित
१६ मंसिर, काठमाडौं । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन अनिश्चित बनेको छ । २३ र २४ मंसिरमा स्थगित राष्ट्रिय सम्मेलन गर्नेगरी नयाँ नेतृत्व चयन नगरी १९ असोजमा गित गरिएको थियो । बाढीपहिरो र दशैंलाई कारण देखाउँदै अध्यक्षमण्डलले राष्ट्रिय सम्मेलन रोकेको थियो । पूर्वनिर्धारित समय अनुसार राष्ट्रिय सम्मेलनका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।