Main
दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका
१५ असोज, काठमाडौं। दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको ताँती उपत्यकाबाट बाहिरिने नाकाहरूमा अहिले उत्तिकै छ। मंगलबार बेलुकीसम्म साढे पाँच लाखभन्दा बढीले उपत्यका छाडेका छाडेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबार बेलुकीसम्मका आठ दिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।