Main
घर बनाउन प्रयोग हुने टायलको भन्सार घट्यो
१६ जेठ, काठमाडौं । सरकारले घर तथा भवन निर्माणमा प्रयोग हुने टाइल, बोर्ड, ब्लक लगायत सामग्रीमा लाग्दै आएको भन्सार दरमा कटौती गरेको छ । यसअघि यस्ता सामग्रीमा २० प्रतिशत भन्सार लाग्दै आएकोमा त्यसलाई घटाएर १५ प्रतिशतमा झारिएको छ । नेपालमा टाइल तथा बोर्ड उद्योगहरूमा लगानी बढिरहेको अवस्थामा सरकारले भन्सार दरमा कटौती गरेको छ । त्यस्तै…
– यस समाचारको श्रोत : Online Khabar हो ।