Main
चन्दा असुल्न पुगेका श्रमिक कम्युनिस्ट पार्टीका संयोजकसहित दुई जना पक्राउ
१३ मंसिर, धनगढी । कैलालीमा चन्दा असुल्न खोजेको आरोपमा श्रमिक कम्युनिस्ट पार्टी नेपालका जिल्ला संयोजकसहितका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिकामा पुगेर सहयोग रसिद देखाएर चन्दा माग्ने क्रममा कैलाली संयोजक अछामको तुर्माखाद गाउँपालिका–४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय मुक्तिराम गैरेलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।