Main
चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा वन्यजन्तुलाई पानीका लागि बोरिङ
घडियाल गोही प्रजनन केन्द्रमा एउटा, हात्ती सार क्षेत्रमा एउटा, भिम्लेमा दुईवटा, कसरामा दुईवटा, पुरानो पदमपुर क्षेत्रमा एउटा, डुमरिया क्षेत्रमा एउटा र सुखिभारमा एउटा बोरिङ स्थापना गरी वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।