Main
चिनियाँ नागरिकको अपहरणमा संलग्न भारतीयलाई ५ दिन हिरासतमा राख्न अनुमति
३ माघ, काठमाडौं । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेंदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न बुधबार अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।