Main
चीनको स्नेहसँग आकाशे फन्को
मनको त्रास कहिलेकाँही हावाको बेगसँगै बिटुलो बनाउनुपर्छ । हाम्रो इगोले त्रासलाई प्रष्फुटित हुनै दिँदैन । ०८१ फागुन २१ गते दिउँसोको यात्रा क्रममा त्रासको डोरीलाई इगोको गाँठोले कसिदिएको अनौठो अनुभव भएको छ । त्यो दिन हामी चीनको सिचुवान प्रान्तस्थित छेन्डु अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदेन चाइना एयरलाइन्समार्फत काठमाडौं आउँदै थियौँ । विमानमा नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री सुजता…
– यस समाचारको श्रोत : Online Khabar हो ।